निरञ्जलीसँग दयाहाङको ‘बल्ल बल्ल भेट भो’ (भिडियो)



कोरोनाको महामारीका कारण चलचित्रको छायांकन रोकिँदा अभिनेता दयाहाङ राईको म्युजिक भिडियोमा व्यस्तता बढेको छ । उनी अभिनित एक म्युजिक भिडियो शुक्रबार सार्वजनिक भएको छ । मिलन चाम्सको निर्देशनमा तयार ‘बल्ल बल्ल भेट भो’ बोलको म्युजिक भिडियामा अभिनेता दयाहाङले निरञ्जली लामासँग कम्मर मर्काएका छन् ।

गीतको भिडियोमा क्षितिज सुवेदीलाई पनि हेर्न सकिन्छ । दीपक शर्माको शब्दरसंगीत रहेको यो गीतमा दीपा लामा र तेम्बा शेर्पाले स्वर दिएका छन् । कविराज गहतराजको कोरियोग्राफीमा सुदीप बरालले भिडियोको छायांकन गरेका हुन् । भिडियोलाई ध्रुवराज पराजुलीले सम्पादन गरेका छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu