शम्भु राईको ‘एनी हौ आँखैमा झलझली’ सार्वजनिक (भिडियो)



चर्चित गायक शम्भु राईको नयाँ गीत ‘एनी हौ आँखैमा झलझली’ सार्वजनिक भएको छ । गीतमा उनलाई गायनमा गायिका अञ्जु गौतमले साथ दिएकी छिन् ।

गीतमा गायक शम्भुकै शब्द तथा संगीत रहेको छ । गीतको भिडियोमा अनिता गोले, उमेश राई (फुलन्देको आमा), ज्योती खड्का, पारबन राई (राई बुढा), कमल सिंहलगायतको अभिनय देख्न सकिन्छ ।

भिडियो अभि लामाले निर्देशन गरेका हुन् । युद्ध लामाको कोरियोग्राफी, सुर्य लामाको छायाँकन तथा सम्पादन भिडियोमा रहेको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu