प्रकाश खत्रीको ‘सिरु पाते’ सार्वजनिक (भिडियो)



‘सिरु पाते’ बोलको गीत सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको छ । गीतमा विगत १५ वर्षदेखि अमेरिकामा रहेका गायक प्रकाश खत्रीको शब्द, संगीत र स्वर समावेश छ ।

भिडियो सार्वजनिक कार्यक्रममा पूर्व प्रधान सेनापति रुक्मांगत कटुवाल, मुक्ति एण्ड रिभाएभल ब्याण्डका मुक्ति शाक्य लगायतका अतिथिहरुको उपस्थिति थियो।

गीतको भिडियोमा मञ्जिला मानन्धर फिचर्ड छिन् । प्रितम गुरुङको निर्देशन, खेम थापा मगरको छायांकन रहेको भिडियोलाई मेक बहादुर थापाले सम्पादन गरेका हुन् । डिजे एलएक्सको एरेन्ज रहेको गीतको भिडियो एम डि मिडिया एन्ड इन्टरटेन्मेन्टले निर्माण गरेको हो ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu