‘लाऊ माया पिरती’ भन्दै आनन्द र शान्ता (भिडियो)



‘लाऊ माया पिरती’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक गीतमा गायक आनन्द कार्की र गायिका शान्ता खत्रीको आवाज सुन्न सकिन्छ । गीतको शब्द गायिका स्वयंमले लेखेकी हुन् भने रिमेश कुमारले संगीत भरेका छन् ।

लिगेश भट्टराईको निर्देशनमा तयार भिडियोमा मोडल दिनेश के।सी, निर्देशक लिगेश स्वयंमका साथमा मोडल ऋचा थापा, अस्मिता विश्वकर्माले मोडलिङ गरेका छन् । भिडियोलाई मदन कश्यप घिमिरेले छायाँकन गरेका हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu