कोरोनाका कारण माइत जान पाइनन् गरिमा (भिडियो)



कोरोना भाइरसको महामारीले सिर्जना गरेको समसामयिक विषयवस्तुलाई समेटेर तयार पारिएको तीज गीत ‘फेरि पनि आयो तीज’ को भिडियो यूट्युबमा सार्वजनिक भएको छ । गरिमा हुमागाईंको स्वरमा रहेको गीतमा पुष्पा घिमिरेको शब्द र राम कार्कीको संगीत रहेको छ ।

कोरोना भाइरसको संक्रमणले जनजीवनमा पारेको असरलाई गीतमा उतारिएको छ । रिभान राईको निर्देशन रहेको गीतको भिडियोमा शान्त कार्कीको कोरियोग्राफी छ । अधिनायक मान शेरचनको सम्पादन रहेको गीतको भिडियोलाई सागर गौतमले खिचेका हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu