प्रेम पीडामा चिरञ्जीवी (भिडियो)



बादल थापाको स्वर, शब्द र संगीतमा ‘हेर यो मुटुमा चिरा पर्‍या छ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यो गीतको अडियो निकै रुचाइएपछि भिडियो तयार पारिएको हो । यो वियोगान्त गीतमा विश्वास नेपालको संगीत संयोजन रहेको छ ।

सञ्चारकर्मी चिरञ्जीवी सापकोटा, रोशनी कार्की, प्रेम पूरी र राज थापा क्षेत्रीको अभिनय रहेको गीतको भिडियोलाई सिर्जन बरालले निर्देशन गरेका हुन् । दिन्सन शाहको सम्पादन रहेको भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईंले खिचेका हुन् । गीतले प्रेम पीडा बोल्छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu