कसलाई रोज्यो भिषणको मनले ? (भिडियो)



गायक भिषण राईको स्वरमा रहेको ‘तिमीलाई नै रोजेको मेरो मनले’ बोलको गीत सार्वजनिक भएको छ । किरण नेपालीको शब्द र गायक राई स्वयंको संगीत रहेको गीतमा विशाल भट्टराईको संगीत संयोजन रहेको छ । गीतले प्रेमभाव बोल्छ ।

किरण नेपालीको निर्देशनमा तयार भएको भिडियोमा गायक राई स्टुडियोमा गीत गाउँदै देखिएका छन् । अमृत सागरको सम्पादन रहेको भिडियोलाई प्रतिक बहादुर श्रेष्ठले खिचेका हुन् । युवापुस्ताका दर्शक तथा स्रोतालई गीत मनपर्ने विश्वास गायक राईको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu