‘झरी’ मा रोशनीलाई सम्झँदै नाजिर (भिडियो)



गायक सुरेन बिसीको आवाजमा रहेको गीत ‘झरी’ सार्वजनिक भएको छ । गीतमा गायक बिसी स्वयंमको शब्द र संगीत रहेको छ । गीत निकै मर्मस्पर्शी छ ।

गीतको भिडियोमा नाजिर हुसेन र रोशनी कार्की फिचर छन् । निशान काश्यपले निर्देशन गरेको भिडियोलाई उत्सव दाहालले खिचेका छन् । भिडियोमा नाजिरको कन्सेप्ट रहेको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu