‘चिठ्ठी’ लिएर आए सजक (भिडियो)
गायक सजक चुडालको आवाजमा रहेको ‘चिठ्ठी’ बोलको गीत सार्वजनिक गरिएको छ । माया र प्रेममा देखिएको केही भावहरुलाई निर्देशक दीलिप समनले भिडियोमा समेट्ने प्रयास गरेका छन् । सार्वजनिक गीतमा शब्द कृष्ण र दिपुको अनि संगीत कर्मा रुम्बाको रहेको छ ।

काठमाडौँ वरिपरी छयांकन गरिएको हो यस भिडियोलाई फराज अर्पणले छायांकन तथा सम्पादन गरेका छन् । भिडियोमा मिलन शंकर बिन्दु दुवाडी र पंकज ठकुरी फिचर्ड छन् । भिडियो बिराज इन्टरटेन्टमेन्टको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
भिडियो :-