प्रमोदको स्वरमा ‘घिटी घिटी’ (भिडियो)



काठमाण्डौ। गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत ‘घिटी घिटी’को भिडियो सार्वजनिक भएको छ । गीतमा भिम बि.सी.को संगीत, टिका खड्काको शब्द रहेको छ ।

भिडियोमा प्रथम क्षेत्री र कुसुम गुरुङको अभिनय रहेको छ । प्रेमीको आत्महत्या पछि जीवनको अप्ठेरोलाई भिडियोमा देखाइएको छ । भिडियोको कथा, कोरियोग्राफी र निर्देशन समेत मोडल प्रथम क्षेत्रीले नै गरेका हुन् । भिडियोमा अनन्त घिमिरेको सम्पादन रहेको छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu