रियाशाको मायामा डुबे सुधिर र सुशील (भिडियो)



सरोज साजन श्रेष्ठको शब्द, संगीत तथा स्वरमा रहेको ‘माया नयनी ताल’ बोलको गीत सार्वजनिक भएको छ । गीतको भिडियोमा सुधिर श्रेष्ठ, सुशील रेग्मी, रियाशा दाहाल र अनामिका बराकोटीको मोडलिङ हेर्न सकिन्छ ।

सुधिर र रियाशा पछिल्लो समयमा चल्तीका मोडल हुन् । पेशाले इन्जिनियर सुशिल पनि यो गीतको भिडियोमा जमेका छन् । प्रेम रेग्मीको लगानीमा तयार भएको भिडियोमा सुरेन बसेलको कोरियोग्राफी, उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन छ ।

यो गीतले एक यूवतीको प्रेममा परेका यूवाहरुको मनको भावनलाई व्यक्त गरेको छ । निर्देशक विधान कार्कीले भिडियोलाई फिल्मी शैलीमा प्रस्तुत गरेका छन् । विधान भिडियो निर्देशनमा जमिरहेका छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu