अमृतासँग गाँसियो दीलिपको पिरती (भिडियो)



पासाङ्ग योञ्जन लामाको निर्देशनमा तयार भएको ‘ओइ साइँली’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक निमा पाख्रिङ्ग लामाको आवाज रहेको गीतको भिडियोलाई पासाङ्गले निर्देशन गरेका हुन् ।गीतमा शब्द र संगीत समय सुनुवारको रहेको छ ।

भिडियोमा दीलिप रायमाझी, अमृता तामाङ्ग र निमा पाख्रिङ्ग लामाको अभिनय रहेको छ भने ज्ञानेन्द्र शर्माको छांयाकन, सुरेस घिसिङ्गको ड्रोन, सन्तोष राजवहाकको कोरियोग्राफी र शुशिल न्यौपानेको सम्पादन रहेको छ । गीतलाई यूट्युबमा राम्रो प्रतिक्रिया मिलेको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu