तिलक र कल्पनाको ‘बाँधी राखन मायाले’ (भिडियो)



गायक तिलक बस्नेत र कल्पना पाण्डेको स्वरमा रहेको ‘बाँधी राखन मायाले’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यस गीतमा शिशिर भण्डारी र रोशनी कार्कीको अभिनय रहेको छ ।

गीतको भिडियो सिर्जन बरालले निर्देशन गरेका छन् भने अमृत चापागाईँले सम्पादन गरेका छन् । यो गीतका रचनाकार प्रकाश न्यौपाने हुन् भने संगीत तिलक बस्नेतको रहेको छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu