मेलिना र आँचलको ‘के दिउ खै’ सार्वजनिक (भिडियो)



नयाँ म्यूजिक भिडियो ‘ के दिउ खै’ सार्वजनिक भएको छ । आँचल शर्मा र बिकास लामिछाने फिचर्ड गीतमा मेलिना राईको स्वर, एकनारायण भण्डारीको शब्द र आशिष अविरलको संगीत सुन्न सकिन्छ ।

रोमान्टिक शैलीको म्यूजिक भिडियोलाई सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् । संचारकर्मी समेत रहेका आचार्य पछिल्लो समय म्यूजिक भिडियो निर्देशनमा व्यस्त छन् ।

आचल शर्मा

म्युजिक भिडियोमा अनायसै आफ्नो प्रेमीलाई भेटेपछि अत्तालिएकी प्रेमिकाको मनोभावलाई प्रस्तुत गरिएको छ । कर्णाली इन्टरटेनमेन्टले निर्माण गरेको म्यूजिक भिडियोमा उत्सब दाहालको छायाँकन , नविन निरौलाको सम्पादन, राजिब समरको कोरियोग्राफी रहेको छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu