विशाल र प्रविशाको ‘इशारा काफी छ’ (भिडियो)



गायक विशाल कालतेन र गायिका प्रविशा अधिकारीको स्वरमा रहेको रोमान्टिक गीत ‘इशारा काफी छ’ को भिडियो सार्वजनिक भएको छ । गीतमा प्रदीप थुलुङको शब्द र विशाल कालतेन संगीत छ ।

भिडियोमा महेश लामा कार्की (राज) र सत्यकला लामा कार्की फिचर्ड छन् । प्रेमभावको गीतको भिडियोमा शिव ढकालको छायांकन, प्रेम शर्मा पौडेलको सम्पादन र कमल राईको निर्देशन छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu