क्विन्सल्याण्डमा बन्यो ‘जनम जनम’ (भिडियो)



‘फेसबुक’ र ‘मेरो भ्यालेन्टाइन’ नामक चलचित्रका अभिनेता स्वतन्त्र प्रताप शाहले अभिनय गरेको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

लामो समय अभिनयमा नदेखिएका शाह गायक कमल खत्रीको आवाज रहेको गीत ‘जनम जनम’को भिडियोमा अभिनय गरेका छन् । शाहसँग कृतिमा श्रेष्ठले अभिनय गरेकी छन् ।

भिडियोको छायांकन अष्ट्रेलियाको क्विन्सल्याण्डका बिभिन्न रमणिय स्थानहरूमा गरिएको छ । निर्देशन राजु कानले गरेका हुन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu