राजेश र करिश्माको ‘यादका लहरहरु’ (भिडियो)



काठमाण्डौ। तीन दशक लामो समयसम्म करिब पचास वटा चलचित्रमा अभिनय साझेदारी गरेका अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धरले म्यूजिक भिडियोमा अभिनय गरेका छन् ।

‘यादका लहरहरु’ बोलको उक्त गीतमा हरि हुमागाईँले हमाल र मानन्धरलाई निर्देशन गरेका छन् । हालै सार्वजनिक गीतमा अंजु पन्तको स्वर रहेको छ भने राज सागरको संगीत तथा डा. प्रकाश पौडेलले शब्द दिएका छन् ।

एशियन म्यूजिकले ब्यबस्थापन गरेको गीतको भिडियोमा उत्तम हुमागाईँको छायांकन रहेको छ भने प्रविन श्रेष्ठले सम्पादन तथा कलर ग्रेडिंग गरेका छन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu