एलिनाको नया गीत ‘बुढिको कचकच’ रिलीज (भिडियो)



एलिना चौहान र भरत भट्टको स्वरमा रहेको गीत ‘बुढिको कचकच’को भिडियो सार्वजनिक भएको छ । भिडियोमा राज र सोफिया बज्राचार्यको मूख्य अभिनय रहेको छ ।

सपना बानियाको संगीत रहेको गीतमा सपना र भरतको शब्द रचना रहेको छ । पति पत्नीको घर झगडालाई देखाईएको भिडियोलाई आदित्य बुढाथोकीले निर्देशन गरेका छन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu