बेग र मञ्जुले ल्याए ‘लौरी टेकेको’ गीत (भिडियो)



नेपाली लोक दोहोरी क्षेत्रका चर्चित गायक बेग राना र मञ्जु लावतीको लोकदोहोरी गीत ‘लौरी टेकेको’ सार्वजनिक भएको छ । लामो समयदेखि नेपाली लोक दोहोरी क्षेत्रमा सँगै काम गर्दै आएका बेग राना र मञ्जु लावती यो पछिल्लो नयाँ गीति एल्बम हो ।

बेग रानाको लय र शब्द सृजनामा रहेको उक्त गीतमा आवाज पनि बेग राना र मञ्जु लावतीकै रहेको छ । गीतमा चर्चित मोडल लोमश शर्मा र सरु धिमालको अभिनय छ । जनता डिजिटलले बजारमा ल्याएको उक्त गीतमा निर्देशन भने निशान एस केले गरेका हुन् । दिपक गिरीको छायांकन र अमृत चापागाई सम्पादन रहेको गीतको भिडियो उत्कृष्ट बनेको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu