आशिरमान र शिल्पाको ‘भूल’ (भिडियो)



अभिनेता आशिरमान देशराज जोशी र अभिनेत्री शिल्पा मास्के अभिनीत ‘भूल’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायक प्रविन दियालीको शब्द, संगीत र स्वर रहेको गीतको भिडियोलाई उज्वल जोशीले छायांकन, सम्पादन र रंगरोगन गरेका हुन् ।

विवेक रसाइलीले निर्देशन गरेका हुन् । गीतको भिडियोमा अजय गुरुङको पनि अभिनय रहेको छ । त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको गीतमा प्रेम, विछोड र वियोगको कथा बुनिएको छ । भिडियोमा मेकिङ क्वालिटी उच्च देखिएको छ भने आशिरमान र शिल्पाको अभिनय मनछुने छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu