‘लाजको घुम्टो’ मा कबिर र रोश्नीको प्रेम (भिडियो)



प्रमोद खरेलको स्वरमा रहेको ‘लाजको घुम्टो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शिर्षक घिमिरेको शब्द तथा हरि लम्सालले संगीत भरेका छन् । गीतको भिडियोमा अभिनेता मोडल कबिर खड्का र रोश्नी कार्की फिचर्ड छन् ।

एक निम्न वर्गीय परिवारका श्रीमान्-श्रीमतीबीचको प्रेमलाई भिडियोमा देखाइएको छ । शान थापाको निर्देशनमा बनेको भिडियोलाई अर्जुन तिवारीले खिचेका छन् भने सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । भिडियोलाई अस्मिता सापकोटाले निर्माण गरेकी हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu