शिवको गीतमा अराजको र्‍याप (भिडियो)



चर्चित गायक शिव परियारको स्वर रहेको नयाँ गीत ‘मेरी लक्षीमा’ को भिडियो सार्वजनिक भएको छ । गीतको भिडियोमा सुधिर श्रेष्ठ र गीता ढुगांनाको अभिनय रहेको छ । गीतको भिडियोमा विक्रम चौहानको निर्देशन र कोरियोग्राफी छ ।

गीतमा राम बहादुर पली बोगटी (विपी) को शब्द तथा चक्र बमको संगीत रहेको छ भने अराज केशव गिरीको र्‍याप छ । भिडियोमा मिलन विश्वकर्माको सम्पादन, प्रकाश खड्काको क्यामेरा र ड्रोन अपरेटर सन्तोष महराको रहेको छ। म्यूजिक भिडियो अराज केशवको यूट्युब च्यानलमा राखिएको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu