हार्नेको कथामा नानीको अभिनय (भिडियो)



काठमाण्डौ। अधिवक्ता तथा मनोविज्ञान परामर्शदाता नानी थापाको अभिनय रहेको म्यूजिक भिडियो ‘यहाँ हार्नेको कथा’ रिलीज भएको छ । भिडियोमा नानीले मिलन दाहाल र नबिन खड्कासँग अभिनय गरेकी छन् । गीतमा जुनु गौतमको स्वर रहेको छ भने शब्द तथा संगीत नबिन श्रेष्ठको रहेको छ ।

तारा सितारा प्रोडक्शनले निर्माण गरेको यस भिडियोका निर्देशक कृष्ण पौडेल हुन् । सुजन श्रेष्ठले छायांकन गरेको भिडियोका सम्पादक तथा कलरिष्ट युवराज खत्री हुन् ।

भिडियोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu