शम्भुसँग रोमान्टिक सुरक्षा (भिडियो)



काठमाडौँ। गायिका रचना रिमाल र प्रविन बेडवालको स्वरमा रहेको नयाँ गीत ‘तिमी कस्की छोरी’को भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक गीतमा शब्द तथा संगीत दीपक शर्माको रहेको छ ।

यस गीतको भिडियोमा नायिका सुरक्षा पन्तको साथमा शम्भु घिमिरेको अभिनय रहेको छ । तनहुँको बन्दीपुरको रामकोटगाउँमा छायांकन गरिएको गीतमा आरोन अशोककुमारको छायांकन रहेको छ भने निर्देशन तथा सम्पादन लक्ष्मण सुनारको रहेको छ । नरेन्द्र वियोगीको एरेन्ज रहेको गीतको मिक्स मास्टरिगं साजन शाहले गरेका हुन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu