‘उनको हात मेरो सिरानी’ मा लक्ष्मी र रमेशको अभिनय (भिडियो)



चर्चित गायक प्रमोद खरेलको स्वर र महेश खड्काको संगीत रहेको गीत ‘उनको हात मेरो सिरानी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार रमेश घिमिरेको शब्द रचना र महाराज थापाको एरेन्ज रहेको गीतको भिडियोमा लक्ष्मी बर्देवा, दिना घिमिरे र गीतकार रमेश घिमिरेको अभिनय रहेको छ ।

प्रीसन्सा हाउस अफ प्रोडक्सनले निर्माण गरेको गीतको भिडियोलाई प्रीन्स्पन कार्कीले निर्देशन गरेका हुन् । भिडियोमा नरेश ऐरको सिनेमाटोग्राफी र नबिन निरौलाको सम्पादन रहेको छ। प्रीसन्सा हाउस अफ प्रोडक्सनबाट भोलीका दिनहरुमा राम्रा-राम्रा गीतहरुको अडियो र भिडियो निर्माण गरिने यसका सञ्चालकले जानकारी दिएका छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu