राहुलको ‘झम्के माया’ स्वस्तिमा (भिडियो)



गायक समिर आचार्य र गायिका अन्जु पन्तको स्वरमा समावेश ‘झम्के माया’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा एकनारायण भण्डारीको शब्द, आशिष अविरलको संगीत छ । गीतको भिडियोमा नायिका स्वस्तिमा खड्का र मोडल राहुल शाहको अभिनय छ ।

भिडियोलाई राहुल शाहले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् । भिडियोमा मनोज बस्नेतको लगानी छ । भिडियोमा पवन सुस्लिङको छायांकन, सुप्रिम पराजुलीको सम्पादन छ । यो भिडियोमा नायिका स्वस्तिमा खड्काको गज्जबको नृत्य हेर्न सकिन्छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu