रोमाण्टिक मुडमा एस राज र एलिजा (भिडियो)



प्रताप दास र कबिता श्रेष्ठको स्वरमा रहेको गीत ‘बिस्तारै बिस्तारै’को भिडियो रिलीज भएको छ । भिडियोमा नायक एस राज गराच र नायिका एलिजा गौतमको अभिनय रहेको छ । सुन्दर लोकेशनमा खिचिएको भिडियोमा एस र एलिजा रोमाण्टिक मुडमा देखिएका छन् ।

गीतमा राजेश कुमार श्रेष्ठको रचना तथा एलिश कार्कीको संगीत रहेको छ । भिडियोको निर्देशन गोबिन्द राईले गरेका छन् भने दिपेन बस्न्यातले छायांकन गरेका छन् । कोरियोग्राफर ग्यानु सुब्बा हुन् ।

प्रेमभावको गीत जस्तै भिडियो पनि रोमाण्टिक बनेको छ । पछिल्लो समय म्यूजिक भिडियोमा व्यस्त एस राज र नायिका एलिजाको केमेस्ट्री गज्जबको देखिएको छ ।

भिडियोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu