कुलेन्द्रकी ‘जुनकिरी’ नीता (भिडियो)



चर्चित गायक कुलेन्द्र विश्वकर्मा र गायिका मेलिना राईको आवाजमा रहेको लोकदोहोरी गीत ‘जुनकिरी’ यूट्युबमा रिलिज भएको छ । गीतमा प्रल्लाद सुवेदीको शब्द रहेको छ भने योगेश काजीले संगीत भरेका छन् । गीतको संगीत संयोजन योगेश काजीले नै गरेका हुन् ।

मौसम हिमालीको निर्देशनमा तयार पारिएको भिडियोमा कुलेन्द्र विश्वकर्मा, निता ढुंगाना, मनिषा सिलवाल र नतहुनी सिलवालको अभिनय देख्न सकिन्छ । भिडियोको छायांकन अजय रेग्मीले गरेका हुन् भने प्रविन भट्टले सम्पादन गरेका हुन् । गीतले प्रेमभाव बोल्छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu