भरोषाको दियो: सत्यराजको गायन, निर्देशन र अभिनयमा भिडियो तयार



काठमाण्डौ। गायक सत्यराज आचार्यको आवाजमा रहेको नयाँ गीत ‘भरोषाको दियो’को भिडियो सार्वजनिक भएको छ । हरिहर निरौलाको प्रस्तुतीमा रहेको यस गीतमा निरौलाकै लेखन समेत रहेको छ ।

विशाल ढकालले संगीत दिएको यस गीतमा पुष्कर सुनुवारले संगीत संयोजन गरेका छन् । यो गीतको भिडियो गायक स्वयंले निर्देशन गरेका छन् भने उनकी पत्नी अनिता थापा आचार्यले उनलाई निर्देशनमा सहयोग गरेकी छन् ।

सत्यकै अभिनय समेत देख्न पाईने भिडियोमा स्वरूप पुरुष ढकाल र पुष्पा रायमाझीले अभिनय गरेका छन् । हरि हुमागाईंको छायांकन तथा विकास धमलाको सम्पादन रहेको छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu