‘चिउरा मीठो’ गीतमा रोहन र सोफीको प्रेम (भिडियो)



गायक प्रताप दास र चर्चित गयिका स्मिता दाहाललेको स्वरमा रहेको ‘चिउरा मीठो’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । भाका इन्टरटेन्मेन्टले बजारमा ल्याएको गीतको भिडियोमा रोहन नेपाली र सोफी धरेलको अभिनय रहेको छ ।

पोखराको फेवाताल किनारमा सेट बनाएर पोखराकै आसपासमा छायांकन गरिएको भिडियोको छायांकन फराज अर्पणले गरेका हुन् भने निर्देशन गणेस शाहाले गरेका हुन् । भिडियोमा कोरियोग्रफी रोहन नेपालीको छ । गीतले रोहन र सोफीको प्रेमभाव बोल्छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu