उपासनाले उद्घाटन गरिन् एजुकेसन एण्ड माइग्रेसन कर्नरको नयाँ शाखा



अभिनेत्री उपासना सिंह ठकुरीले एजुकेसन एण्ड माइग्रेसन कर्नरको नयाँ बानेश्वरस्थित नयाँ शाखाको उद्घाटन गरेकी छन । ठकुरी यो यो संस्थाको ब्राण्ड एम्बेस्डर हुन् ।

उद्घाटनमा उपासना सहित मिस सुप्रा नेशनल २०२० र मिस ग्राण्ड नेपाल २०१९ निशा पाठक पुगेका थिए । ठकुरीले लामो समयदेखी शिक्षा क्षेत्रमा आवद्द संस्थामा जोडिन पाएकोमा प्रसन्नता व्यक्त गरिन्, ‘यो संस्थाको विगतको कार्य र नयाँ सोच ठिक लागेर मैले ब्राण्ड एम्बेस्डरको रूपमा काम गर्ने सहमति जनाएकी हुँ’ ।

उद्घाटन गर्दै कार्यक्रममा मिस ग्राण्ड नेपाल २०१९ निशा पाठक, मिस सुप्रा नेशनल २०२० सिमल कनौजिया र मिस पर्पोज २०१९ बिजेता निकिता कर्माचार्यले संस्थाको सफलताको शुभकामना व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu