गजलकार वाग्लेको ‘तिमी आयौ जिन्दगीमा’को भिडियो रिलीज



काठमाडौं। गजलकार शुरेस वाग्लेको नयाँ गजल गीत ‘तिमी आयौ जिन्दगीमा’को भिडियो सार्वजनिक भएको छ । मनोज राज सिवाकोटीको संगीत रहेको यस गीतमा अन्जु पन्त र मनोजको स्वर रहेको छ ।

यस गीतमा गजलकार वाग्ले आँफैले अभिनय गरेका छन् । उनको साथमा उनकी श्रीमती संचारकर्मी प्रमिला कार्की पनि अभिनयमा छन् । भिडियोका निर्देशक सुब्रत राज आचार्य हुन् ।

क्रियटिभ निर्देशक जया शर्मा रहेको भिडियोमा उत्सव दाहालको छायांकन तथा विकास दाहालको सम्पादन रहेको छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu