मेलिना र आरसीको ‘ठूल्दाइको फूलमाला’ गीत रिलिज (भिडियो)



गायिका मेलिना राई र गायक आरसी रिमालको स्वरमा रहेको ‘ठूल्दाइको फूलमाला’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत दीपक सिलवालको छ । एरेञ्ज भने साहस शाक्यले गरेका छन् ।

भिडियोमा सरोज अधिकारीसँग आश्मा विश्वकर्मा र शिशिर भण्डारीसँग रीता कट्टेलले कम्मर मर्काएकी छन् । गीतका कोरियोग्राफर माइकल चन्द हुन् । भिडियोको निर्देशन पनि माइकल स्वयंले गरेका हुन् । भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन र शिलन लम्सालको सम्पादन छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu