नविन के भट्टराईको ‘सम्झिरहन्छु’ मा वर्षा र राज (भिडियो)



चर्चित गायक नविन के भट्टराईले दुई वर्षपछि गायनमा कमब्याक गरेका छन् । मंगलवार उनको आवाजमा रहेको ‘सम्झिरहन्छु’ बोलको गीत सार्वजनिक भयो । नविनकै शब्द तथा संगीतमा तयार यो गीतले प्रेमिकाको यादमा पर्खिरहेको एक प्रेमीको कथा वाचन गर्छ ।

गीतको भिडियोमा कलाकार राज कटुवाल र नायिका वर्षा सिवाकोटीले मोडलिङ गरेका छन् । उनीहरु वास्तविक जीवनमा प्रेममा रहेको पनि चर्चा छ । नविना भट्टराइको निर्देशन रहेको भिडियोमा सौरभ लामाको छायांकन र अर्जुन जीसीको सम्पादन छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu