जोनसँग श्रद्दा डराएपछि व्यस्तताको बहाना



shradda-kapoor

आशिकी टु गर्ल श्रद्धा कपुर बलिउडमा हिट छिन्। चलचित्र ‘वेलकम’ को सिक्वेल ‘वेलकम ब्याक’ का लागि प्रस्ताव राखिँदा उनले त्यसलाई अस्वीकार गरिन्। कारण थियो उनीसित फुर्सद थिएन, तर यो नै प्रमुख कारण भने होइन रहेछ।

भनिन्छ- उक्त चलचित्रमा श्रद्धाले अभिनेता जोन अब्राहमको जोडीका रूपमा देखिनुपर्ने थियो, तर श्रद्धालाई जोन आफूभन्दा उमेरमा धेरै जेठो लागे, अनि उनले बूढो व्यक्तिको जोडी बन्ने चाहना राखिनन्, अतः समय नभएको बहाना बनाइन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu