किरणको ‘मोहनी मन्तर’ रिलीज (भिडियो)



काठमाडौं। ‘द भ्वाइस अफ नेपाल सिजन ३’का विजेता किरण गजमेरको आवाजमा रहेको नयाँ गीत ‘मोहनी मन्तर’ को भिडियो रिलीज भएको छ ।

‘मोहनी मन्तर’को भिडियोमा अभिनय गर्दै बिना राउत र सरोज राना प्रजा

यस गीतमा गीतकार डि.पी खनालको शब्द रचना रहेको छ भने अम्बर तुम्बापो सुब्बाको संगीत तथा साहस शाक्यको संगीत संयोजन रहेको छ । टिकटकमा चर्चामा रहेको बिना राउत र सरोज राना प्रजाको जोडी भिडियोमा फिचरिङ्ग छन् । गम्भीर बिष्टले निर्देशन तथा कोरियोग्राफी गरेका छन् । भिडियोको सम्पादन नवीन निरौला गरेका छन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu