सञ्जीवको तिहार गीत रिलीज (भिडिओ)



काठमाडौं। गायक सन्जिब पुडासैनी, शैलेन्द्र मान प्रधान (बाबु) र गायिका प्रविशा अधिकारीको स्वर रहेको तिहार गीत ‘झिलीमिली तिहार साँझको बेला २’ को भिडिओ सार्वजनिक गरिएको छ ।

तिहारको महत्व दर्शाउने सार्वजनिक गीतको भिडियोमा बरिष्ठ अभिनेता सन्तोष पन्त, आशिष पाण्डे, बञ्जु चौलागाई, नवराज बस्नेत, अस्मिता पन्त, प्रनिमा दाहाल, सम्झना रिमाल, पूर्णमा लामा थोकरको अभिनय रहेको छ ।

निशान ब्याण्डको शब्द शृजना र संगीत रहेको गीतमा सोवित मगर र प्रिन्स राईको कोरियोग्राफी रहेको छ । फराज अर्पणको छायांकन, सम्पादन र निर्देशन रहेको गीतको सह निर्देशन विशाल थापाले गरेका हुन् ।

भिडिओ:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu