पूजासँग सुःख-दुःख जिउन तयार आकाश (भिडियो)



नायक तथा मोडल आकाश श्रेष्ठ र नायिका तथा मोडल पूजा शर्माले अभिनय गरेको नयाँ गीत ‘कहाँ जाने हो कहाँ’ कोे भिडियो सार्वजनिक भएको छ । मेलिना राई र प्रविण भेडवालको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ ।

यो गीतलाई अर्जुनले फिल्मी शैलीमा तयार पारेका छन् । अर्जुनको गीतको भाव अनुसार निर्देशक माइकल चन्दले पनि भिडियोे तयार पारेका छन् । भिडियोमा माइकलले आकाश र पुजाविचको अन्तरजायित प्रेम देखाउन खोेजेका छन् । साथै, भिडियोको पहिलो दृश्यलाई ३६० डिग्रीमा खिचिएको माइकल बताउँछन् ।

भिडियोेमा शिलन लम्सालकोे सम्पादन, उत्सव दाहालको छायांकन, स्टेप अप एन्ड आर्टस् एकेडेमीको कोेरियोेग्राफी छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu