आर्यनलाई कहिल्यै ठिक नहुने रोग लाग्यो | भिडियो सहित



aaryan-diesease

केहि दिन अगाडी चैत्र १४ बाट बैसाख १२ गतेलाई रिलिज मिती तय गरेको चलचित्र ‘नोभेम्वर रेन’को नयाँ ट्रेलर सार्वजनिक गरिएको छ । मंगलवार सार्वजनिक उक्त ट्रेलरमा नायक आर्यन सिग्देल निको नै नहुने प्रकारको एक रोगबाट पीडीत भएको देखाईएको छ ।

दिनेश राउत निर्देशित यो चलचित्रमा निर्माता सुवास गिरी र नायक आर्यनको समेत लगानी रहेको छ । पत्रीकोणात्मक लभ स्टोरी जोडिएको यो चलचित्रमा आर्यनको साथमा नम्रता श्रेष्ठ र छुल्ठिम गुरुङ मुख्य पात्रको रुपमा देखिँदैछन ।

चलचित्र ‘नोभेम्वर रेन’का यसअघी सार्वजनिक केहि गीतले पछिल्लो समय मार्केट लिएका छन । यो चलचित्रको निर्माण युनिट अबको एक महिना आक्रामक प्रचारको रणनीति अपनाउने तयारीमा छ ।

Watch the trailer here:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu