भुतले दुई पटक बलात्कार गरेकी नायिका



natasha-blasik[dropcap][/dropcap]लिउडकी एक सुन्दरी नायिकाले आफुलाई भुतले बलात्कार गरेको बताएकी छिन् । त्यो पनि पटक होइन दुई-दुई पटक । प्रसिद्द नायिका नताशा ब्लासिकले यो घटनामा आफुले निकै इन्जोय गरेको समेत बताएकी छिन् ।

उनका अनुसार जब यो घटना भयो त्यतिबेला उनि घरमा एक्लै थिइन् । त्यो समयमा घरमा कोहि आयो तर उनले देख्न सकिनन् । अदृश्य उसले निकै जोडले नताशालाई धकेल्यो र बिस्तारामा लडायो ।

एएफपी रिपोर्ट अनुसार नताशाले भनिन् की उनले अदृश्य कोहिलाई महशुस मात्र गरेकी थिइन् । कसैले उनलाई छोएको थियो तर उनले देखेकी थिइनन् । जबरजस्ती आफुमाथी चढेको नताशाले बताईन् ।

सुरुमा आत्तिएपनि आफुलाई संयमित बनाएको बनाएको उनले बताईन् । उक्त पल निकै आनन्ददायक रहेको र उक्त अदृश्य (भुत)ले यौन आनन्द दिएको नताशाको भनाई थियो ।

नताशाका अनुसार उक्त अदृश्य कोहि एक महिना पछि पुनः आएको थियो । फेरी नताशासँग सेक्स गरेको थियो ।

यो कुरा नताशाले अन्तरवार्ताको क्रममा भनेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu