प्रचण्डकी १६ बर्षिया नातिनीको मनमा मायाको प्यास | भिडियो



Smita1

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालकी नातिनी स्मिता दाहालले नयाँ गीतको भिडियो सार्वजनिक गरेकी छिन् । नयाँ एल्बम ‘स्मिता’मा समावेश ‘प्रिय तिम्रो’ बोलको गीतको म्यूजिक भिडियोमा नायक रेश मरहठ्ठा र नायिका प्रियांका कार्कीलाई देख्न सकिन्छ ।

Smita2

१६ बर्षकी स्मिताले गाएको ‘साना साना नानी’ बोलको बालगीत हिट भएको थियो । ‘प्रिय तिम्रो’को भिडियोमा धिरजजंग शाहको छायांकन तथा टेकेन्द्र शाहको सम्पादन रहेको छ । भिडियोलाई प्रशन्न पौडेलले निर्देशन गरेका हुन् । यस गीतमा रेशम राज भट्टराईका शब्द तथा संगीत रहेको छ ।

स्मिता प्रचण्डकी छोरी गंगा दाहालकी छोरी हुन् ।

भिडियो हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu