‘सिंघम रिटर्न्स’ पछि शाहरुख-कैटरीनाको लागि रोहितको चलचित्र



shaharukh-kaitrina

‘सिंघम रिटर्न्स’ पछि रोहित शेट्टी शाहरुख खानको लागि कमेडी चलचित्र बनाउने भएका छन् । सुत्रले बताएअनुसार यो चलचित्रमा ‘जब तक है जान’ जोडी कैटरीना-शाहरुख दोहोरिनेछन् ।

यो चलचित्रलाई शाहरुखको कम्पनी रेड चिलीजले बनाउने छ । यो चलचित्र अर्को बर्ष सुरु हुनेछ । कैटरीनाको करियरमा आएको विश्रामलाई खान स्टारले नै दुर गर्ने बताईन्छ ।

श्रोतले बताएअनुसार कैटरीना आँफैले शाहरुखसँग काम गर्ने इच्छा राखेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu