‘बिर्खेलाई चिन्छस् !’: तस्विर हेर्दै गीत सुन्नुहोस्



birkhe

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
छायांकनका बेला खिचिएका फोटोलाई प्रयोग गर्दै चलचित्र ‘बिर्खेलाई चिन्छस्’को गीत सार्व‍जनिक गरिएको छ । प्रचारको नयाँ तरिका अपनाउदै चलचित्र शिर्ष गीतको अडियो युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

भदौ २० गतेबाट प्रदर्शनमा आउने यो चलचित्रलाई गायक तथा संगीतकार अराज केशवले निर्देशन गरेका हुन् । चलचित्रका निर्माता नायक समेत रहेका सुवास थापा हुन् । सुवास सहित, आयुषा राई, शिशिर भण्डारी लगायतका कलाकारहरुले ‘बिर्खेलाई चिन्छस्’मा अभिनय गरेका छन् ।

विर्खे पात्र र उसको जिन्दगीबारे यो चलचित्र बनेको बताईएको छ ।

तस्विर हेर्दै गीत सुन्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu