धमाकेदार एक्सनमा स्वेता | ‘कोहिनुर’ प्रोमो सार्वजनिक



kohinoor-promo

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नायक श्रीकृष्ण श्रेष्ठ र नायिका श्वेता खड्काको रोमाञ्चक जोडीको अभिनय रहेको नेपाली चलचित्र ‘कोहिनुर’को प्रोमो सार्वजनिक भएको छ । प्रोमोमा नायिका स्वेता खड्कालाई एक्सन लेडीको रुपमा देख्न सकिन्छ ।

kohinoor-promo1

महिला बेच बिखन सम्बन्धी सामाजिक कथामा बनाईएको यो चलचित्रको प्रोमो भारतका केहि दृश्य देखाईएको छ । चलचित्रको छायांकन मुम्बईमा भएको थियो । ‘कोहिनुर’ श्रावण २३ मा रिलिज हुँदैछ । कोहिनुर नेपा: मुभिजको व्यानरमा श्री कृष्ण श्रेष्ठले निर्माण गरेका हुन् । आकाश अधिकारी निर्देशित ‘कोहिनुर’मा श्रीकृष्ण श्रेष्ठ, स्वेता खड्का, मिथिला शर्मा, मुकुन्द श्रेष्ठ, सुनिल कटुवाल, सम्राट सापकोटा, रमेश अधिकारी, गोपाल अर्याल, सुरेश अधिकारी र केही भारतीय कलाकारहरुले समेत अभिनय गरेका छन्।

प्रोमो हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu