हलिउड अभिनेता रोबर्ट पैटिंसन फेरी घरबार बिहिन



robert-pattinsan

[dropcap][/dropcap]लिउड अभिनेता रोबर्ट पैटिंसन एक पटक फेरी बेघर भएका छन् । उनका अनुसार मार्चमा आफ्नो नयाँ फिल्म ‘लाइफ’को शूटिङ्गको लागि टोरन्टो गएका थिए । घर फर्किँदा माता-पिता घरमा आएका थिए । यसकारण नै उनि बेघर बने ।

माता-पिता आउँदा कसरी बेघर भए त रोबर्ट ? ‘फीमेलफर्स्ट डट को डट यूके’का अनुसार टल्क शो ‘जिमी किमेल लाइव’मा पैटिंसनले भने, ‘मैले कसैसँग घर उधारोमा लिएको थिएँ, अभाग्यवश मेरा माता-पिताले मेरो घर उसैसँग किन्नुभयो । म जब टोरन्टोबाट फर्किएँ मलाई घर निकाला गर्नुभयो । यसकारण म फेरी घरबार बिहिन भएँ’ ।

२८ बर्षिय पैंटिसनले यसअघि भनेका थिए कि बर्ष २०१२ मा प्रेमिमा क्रिस्टन स्टीवार्टसँग सम्बन्ध टुटेपछि उनि फुटपाथमा सुतिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu