मायामा किन यसरी रोइन रिश्ता | भिडियो



yo-katha

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
आउँदो भदौ १३ गतेबाट अल नेपाल रिलिजको तयारीमा रहेको चलचित्र ‘यो कथा हो तिम्रो मेरो’को प्रोमो सार्वजनिक भएको छ । प्रेम कहानीलाई मुख्य विषय बनाएर तयार यो चलचित्रमा सुमन सिंह, रुपा राणा, रिश्ता बस्नेत र रवि कार्कीको मुक्य अभिनय रहेको छ ।

युवापुस्तामा हुने माया-प्रेमको बिभिन्न क्षणहरुलाई रोमाञ्चक ढङ्गले प्रस्तुत गरिएको बताईएको ‘यो कथा हो तिम्रो मेरो’लाई ओम प्रतिकले लेखन तथा निर्देशन गरेका छन् ।

‘द फ्रेम क्रियशन प्रा.ली.’ को व्यानरमा तयार यो चलचित्रका निर्माता रमेश प्रजापती हुन भणे कार्यकारी निर्मातामा राम बुढाथोकी रहेका छन् । विकास चौधरिको संगीत रहेको चलचित्र ‘यो कथा हो तिम्रो मेरो’लाई सुरेश बज्राचार्यले क्यामेरा कैद गरेका छन् । द्वन्द्व रोशन श्रेष्ठको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu