ग्यालेनमा रक्सि लिएर आउदै गायिका इन्दिरा जोशी



indira-1

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
चचिर्त पप गायिका इन्दिरा जोशी र गायक लक्षु निरौलाको युगल गीत ‘रक्सि गिलिन्मा’को म्युजिक भिडियो आउने भएको छ । गत साता मात्र अडियो रिलिज गरेको यो गीतको शनिबार गोदावारीको केबी स्टुडियोमा म्युजिक भिडियोको छायांकन गरिएको हो । उक्त म्युजिक भिडियोलाई प्रसन्न पौडेलले निर्देशन गरका हुन् भने बिदुर पाण्डेले खिचेका छन् ।

indira2
निर्देशक पौडेलले सो गीतमा गायिका जोशीलाई एउटा कुशल डान्सरको रुपमा पनि पर्दामा उतार्ने भएका छन् भने गायक निरौलालाई कमेडी बेसमा उतार्दै छन् । डान्सिङ गीतको शब्द तथा एरेन्ज महेश ज्ञवालीको हो । यो म्युजिक भिडियोमा गायिका जोशीलाई उत्तम कृयसनको कस्टुममा निकै आकर्षक र सेक्सी देखिएको छ ।
तस्बिरः साइमन राई

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu