रिबन सस्तो छ भन्दै सुष्माको पछि पछि किरण | भिडियो



kiran-susma

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
गायक तथा संगीतकार शिवराज गुरुङ्को नयाँ म्युजिक भिडियो यतिबेला चर्चामा छ । भिडियोमा किरण लाकौल र सुष्मा अधिकारीको अभिनयलाई मन पराईएको छ । दिपक विष्टको निर्देशन र सम्पादनमा बनेको उक्त म्युजिक भिडियोलाई नबिन गुरुङ्ले छायांकन गरेका छन् ।

भिडियोलाई डीएनएस इन्टरटेन्टमेन्टले निर्माण गरेको हो । गीतलाई एसियन म्युजिकले बजार ब्यबस्थापन गरेको छ । गायक शिवराज गुरुङ्का अनुसार छिट्टै नै भिसिडी एल्बम बजारमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu