वेनिशाले ‘झम्के फुली’का लागी अड्डी कसेपछी | भिडियो



benisha

ठुलोपर्दा डटकम, काठमाडौं ।
मानिसको सोख अनेक-अनेक हुन्छ । त्योमा पनि महिलाका सोख अनि चाहना त अनगिन्ती नै हुन्छन् । यस्तै नायिका वेनिशा हमाललाई भने ‘झम्के फुली’ लगाउने भुत चढेपछी मोडल रिग्वेद हैरानीमा परेका छन् ।  उनले वेनिशालाई आफैले ‘फुली’ किनिदिनै भन्दै आमा-बाबा लाई नपिर्न आग्रह गर्दै फकाउँदैछन् । भर्खर सार्वजनिक गरिएको केशव खड्का निर्देशित ‘एक म्युजिक भिडियोमा नायिका वेनिशा र मोडल रिग्वेदबीचको यस्तै- यस्तै कथा समेटिएको छ ।

‘सुत्र इन्टरटेनमेन्ट’को व्यानरमा तयार ‘झम्के फुली’ वोलको उक्त म्युजिक भिडियोमा स्वर कृष्ण वि.क.को रहेको छ भने संगीत उदयराज पौडेलले भरेका छन् । रामशरण कार्कीले खिचेको यो भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu