रणवीर कसरी बने दीपिकाका मरेका श्रीमान ?



ranveer

माथी जुन तस्विर तपाईँले देखिरहनुभएको छ, आशा छ तपाईँले चिन्नुभयो । यो फोटो हो रणवीर सिंहको । यो फोटो उनले शोकले खिचेका होइनन् । यो उनको नयाँ फिल्मी अवतार हो ।

रणवीर, दीपिका पादुकोण तथा अर्जुन कपूर स्टारर फिल्म ‘फाइन्डिंग फैनी’मा रणवीरले केमियो रोल गर्दैछन् । उनि यो फिल्ममा दीपिकाको मृत पतिको रुपमा देखिनेछन् ।

निर्देशक होमी अदजानियाको यो फिल्म एक रोड ट्रिपको कथा बताईएको छ । यो फिल्ममा दीपिका र अर्जुनको अलावा नसीरुद्दीन शाह, पंकज कपूर र डिंपल कपाडियाको समेत अहम भूमिका रहेको छ । यो फिल्मलाई सैफ अली खान र दिनेश विजानले निर्माण गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu